hello world ...
Thanks To Visit My Blog.. Please I Request To All Visitor to Visit This Blog:-
Modern Physics and Eastern Mysticism
With best Regards
Dr.S.Suneel,
Kathmandu Nepal
धन सम्पत्तिको निर्धारणमा ज्योतिषीय भूमिका
Posted by
Dr.S.Suneel आचार्य कैवल्यानन्द
on Wednesday, September 16, 2009
Labels:
kp Astrology,
अर्थ काम र मोक्ष,
धर्म
0
comments
धर्म, अर्थ काम र मोक्षलाई पूरुषार्थमा कल्पना गरिएको छ । धर्म र मोक्ष दुबै अलौकिका एवं अदृष्ट फलसंग सम्बन्धित छन् । तर अर्थ र काम Sex ऐहिक र भौतिक साधन हुँदाहुँदै पनि धर्मको मर्मलाई पुष्ट गर्ने मानिन्छ । त्यसैले आजको युगमा र्'अर्थ' पुरुषार्थको महत्व सर्वोपरी भएको हुँदा यसमा आर्श्चर्य मान्नुपर्ने कुनै कारण देखिँदैन । यस Economic era मा समग्र विश्वले एक अतिविस्तृत बजारकोरूप धारण गरिसकेको छ ।
ज्योतिष शास्त्रले राष्ट्रको सानोभन्दा साना इकाइको आर्जन शक्तिको हिसाब र आंकडा प्रस्तुत गर्दछ । साथ साथै व्यत्तिगत तौरले कुनै व्यक्तिले आफ्नो जीवनमा कति धन कमाउने छ । यसको भविष्यवाणी विधि ज्योतिष शास्त्रको अनेक ग्रन्थमा निर्दिष्ट छ । जन्म कुण्डलीमा बाह्र घरद्वारा विश्वमा व्याप्त वृत्तिको निर्देशन पर्ूर्वीय ज्योतिषको महान उपलब्धी देखिन्छ । यी १२ भावमा चार भावद्वारा र्'अर्थको समिक्षा अनेकौँ दृष्टिकोणबाट गरिन्छ । द्वितीय भाव जसलाई धनसम्पत्ती खरखजनाको भाव मानिन्छ । यसमा स्थिर सम्पत्तिको विचार गरिन्छ । यसको अतिरिक्त रत्न, मणिक्य, मोति सुन फलाम क्रयापक -किराना वस्तु) आदिको विचार यसैस्थानबाट गरिन्छ । जस्तो कि ः-
मणिमुक्ताफलं स्वर्ण्र्ाात्न तुकदम्बकम् ।
त्रयाणकार्ध र्सवाणि धनस्थानान्निरीक्षयेत् ।।
भुवनदीपक श्लोक ४४
सप्तम् भाव जो मुख्यत दाम्पत्य जीवनलाई निर्देशन गर्दछ । त्यो वाणिज्य Export import र व्यवहार -लेनदेन) लाई पनि जनाउँदछ ।
वाणिज्य व्यवहार च विवाद समं परैः ।
गमागमकलत्राणि पश्येत् प्राज्ञः कलत्रतः ।। भुवदीपक श्लोक ४५
दशम स्थानबाट नोकरी व्यापारको प्रवृत्ति एवं राजत्व लाभको विचार गरिन्छ ।
व्यापारमेषूरण मध्यामानं ज्ञान च राजास्पदकर्मसंज्ञा
- जातकपारिजात ३।५५
यसको अतिरिक्त यसै भावबाट मुद्रा पुण्यकार्य र अतिरिक्त व्यापारको पनि विचार गर्ने गरिन्छ ।
राज्यं मुद्रां पुण्यं स्थानं पितृप्रयोजनम् ।
...व्योमस्थानान्निरी क्षयेत ।। - भूवनदीपक श्लोक ५१
एकादश भावबाट आय -दिन प्रतिदिनको) हात्ती, घोडा बाहन शस्त्र अस्त्र तथा स्वर्ण्र्ााे चिन्तन गरिन्छ ।
गजाश्वयानवस्त्राणि सस्यकाञ्चनकन्यका ।
विद्वान विद्यार्थायोलभं लक्षयेल्ला भलग्नत ।।भूवनदीपक श्लोक ५३
यी चार भावको अतिरिक्त चर्तुर्थ भावबाट बाहान र घर जग्गाजमिनको विचार गरिन्छ ।
पातालबुद्विहिबुक क्षितिमातृविधायानाम्बुगेहसुखबन्धुचतुष्टयानि-
जातकपारिजात १।५०
अतः अर्थसँग सम्बन्धित कुनै पनि प्रश्नको विचार यिनै भावको स्थितिलाई ध्यानमा राखी गर्ने गरिन्छ । यी सबै भाव र भावेशमा धनेश -द्वितीयेश) र लाभेश -एकादशेश) को स्थितिलाई बढी महत्वपर्ूण्ा मानिन्छ । यसको परस्पर सम्बन्ध र बलाबल व्यक्तिलाई जीवनमा सम्पर्ूण्ा लाभ दिने सूचक बन्दछ । जस्तो कि ः-
वित्तायोदयराशयः पतियुता वित्ताधिको जायते
लाभस्थौ धनलाभयौ निजसुहृदत तुङ्गादिगौ चेत्तथा ।
तद्वत् लाभ धनाधिपौ तनुगतावन्योन्यमिष्टग्रहौ
लग्नेशे धनलाभराशिपयुते लग्ने बहुद्रव्यवान ।।
- जातकपारिजात ११।५० ।
यदि द्वितीयको स्वामी र एकादश भावको स्वामी ग्रह बुध र वृहस्पति छ । या परस्पर संयोग केन्द्र त्रिकोणमा भएको छ भने यस्तो कुण्डलीवाला व्यक्ति अपार सम्पदाको मालिक हुनेछ । यदाः-
बली धनेशो धनकारकौ तथा बुधेज्यकौ केन्द्रसूतर्क्ष्र्ााग्यौ ।
लाभे निजांशे यदि वा निजालये स्थ्ितौ धनाढ्य कुरुतो नरं सदा ।। केरलसार
कहिलेकाही यो पनि देखिएको छ कि व्यक्तिलाई आकस्मिक कसैद्वारा धन लाभ हुने हुन्छ । या उसलाई कसैको सम्पत्तिको उत्तराधिकारी बनाइन्छ यसको पनि ज्योतिष शास्त्रमा वर्ण्र्ाागरिएको छ । यस्तो योगको लागि अनिवार्य र्सत छ कि धनेश लग्नमा स्थित हुनुपर्ने र अन्यग्रहसँग संयोग हुनुपर्ने हुन्छ जस्तो कि यदि धनेश तृतीयेशसँग लग्नमा छ भने उसलाई आफ्नो भाइको सम्पत्ति प्राप्त हुनेछ या हुन्छ । यदि लग्नेश र द्वितीयेशको योग लग्नमा छ भने यस्तो व्यक्तिलाई अत्यन्तै लाभ हुनेछ । यसप्रकार धनेश जुन भावको कारक ग्रहसँग लग्नमा योग गर्दछ त्यस भावसँग सूचित द्रव्य या स्थिर सम्पत्तिलाई प्राप्त गर्ने हुन्छ । जस्तो कि ः-
वित्ताधीशे लग्नगे लग्ननाथे वित्तस्थाने˜यन्तेता वित्तमव ।
यदावस्थौ लग्नवित्तेश्वरौ चेत् तन्मूलात् तु द्रव्यवृत्तिनेराणाम् ।।
-जातकपारिजात ११।५
धनेश बक्री हुनु विशेष लाभदायक मानिन्छ । बक्री धनेश सबै दिशामा लाभ दिलाउने छ ।
बक्रो˜सौ चेद्दिक्षु र्सवार्थसिद्धि ।। जातकपारिजात् ११।५८।
अतः यदि कुनै व्यक्तिको जन्म कुण्डलीबाट उसको वित्तीय स्थितिलाई निर्देश गर्नुछ भने यो स्थितिलाई सूक्ष्म तरिकाबाट विश्लेषण गर्नुपर्दछ । नक्षत्र पद्धति Kp Astrology अनुसार यदि द्वितीय भावको उपनक्षेत्रेश २, ६, ११ भावको संकेतक भएमा व्यक्ति जीवनमा धनवान हुनेछ ।

Astrology Consultation
Posted by
Dr.S.Suneel आचार्य कैवल्यानन्द
on Thursday, September 10, 2009
Labels:
Astrological Consultation
0
comments
Astrological Consultation for Foreigner at My chamber dillibazar
Janma Kundali 5th September 2009
Posted by
Dr.S.Suneel आचार्य कैवल्यानन्द
on Monday, September 7, 2009
Janma Kundali successfully passed two years and enter in Third year on 2 September 2009
What Is Rashi
Posted by
Dr.S.Suneel आचार्य कैवल्यानन्द
on Saturday, September 5, 2009
About Rashi Zodiac Sign